


🐾 Adoption is 100% free. We do not charge any adoption fee, transportation fee, delivery fee, or any other charges. If anyone asks you to pay for adoption, HamroPets and Adopt a Dog Nepal are not liable for any such expenses.
🐾 दत्तक लिनु पूर्णतः निःशुल्क छ। हामी कुनै पनि दत्तक शुल्क, यातायात शुल्क, वा अन्य कुनै शुल्क लिँदैनौं। यदि कसैले दत्तकका लागि पैसा माग्छ भने, HamroPets र Adopt a Dog Nepal त्यस्तो खर्चका लागि जिम्मेवार छैनौं।
German Shepherd (जर्मन शेफर्ड) · male · 3 Years Old
English: Jackie Shrestha is a handsome, intelligent, and loyal 3-year-old male German Shepherd. He is fully vaccinated, healthy, and gets along well with children. He is an obedient, protective, and energetic dog who thrives on human companionship, active play, and regular daily exercise. Nepali: ज्याकी ३ वर्षको अति नै सुन्दर, बफादार र बुद्धिमान जर्मन शेफर्ड हुन्। पूर्ण खोप लगाइएका र स्वस्थ रहेका उनी बालबालिकाहरूसँग निकै राम्ररी घुलमिल हुन्छन् र खेल्न मन पराउँछन्। उनी आज्ञाकारी र फुर्तिलो स्वभावका छन्, जसलाई दैनिक हिँडडुल, खेलकुद र पारिवारिक समयको आवश्यकता पर्दछ।
English: Due to busy daily work schedules and family commitments, we are unable to dedicate the consistent time, active exercise, and attention that an energetic working breed like Jackie deserves. We want him to have a better life with a dedicated, loving family who can give him proper daily care and make him a true part of their home. Nepali: व्यस्त दिनचर्या र घरायसी व्यस्तताका कारण हामीले ज्याकीलाई आवश्यक पर्ने पर्याप्त समय, हेरचाह र दैनिक व्यायाम दिन असमर्थ भएका छौँ। उनीजस्तो बफादार र सक्रिय कुकुरले अझ राम्रो जीवन र ध्यान पाउनुपर्छ भन्ने हाम्रो चाहना हो। त्यसैले उनलाई परिवारको सदस्य बनाएर माया र समय दिन सक्ने जिम्मेवार अभिभावकको खोजीमा एडाप्सनमा दिन लागेका हौँ।