




🐾 Adoption is 100% free. We do not charge any adoption fee, transportation fee, delivery fee, or any other charges. If anyone asks you to pay for adoption, HamroPets and Adopt a Dog Nepal are not liable for any such expenses.
🐾 दत्तक लिनु पूर्णतः निःशुल्क छ। हामी कुनै पनि दत्तक शुल्क, यातायात शुल्क, वा अन्य कुनै शुल्क लिँदैनौं। यदि कसैले दत्तकका लागि पैसा माग्छ भने, HamroPets र Adopt a Dog Nepal त्यस्तो खर्चका लागि जिम्मेवार छैनौं।
Dalmatian (डालमेसियन) · male · 4 Years
Happy is an energetic, affectionate, and loyal 4-year-old purebred Dalmatian. He has been raised indoors as a cherished family member since birth. He is fully vaccinated, in great physical health, and has a playful, friendly personality. Like most Dalmatians, Happy thrives on human interaction, routine exercise, and lots of attention. ह्याप्पी ४ वर्षको अति नै फुर्तिलो, मायालु र आज्ञाकारी डालमेसियन हुन्। जन्मैदेखि घरभित्रै परिवारको सदस्य सरह हुर्किएका उनी पूर्ण रूपमा खोप लगाइएका र स्वस्थ छन्। उनी मानिसहरूसँग घुलमिल हुन र खेल्न निकै रुचाउँछन्। उनी सक्रिय स्वभावका भएकाले दैनिक हिँडडुल र पर्याप्त समय दिन सक्ने परिवारसँग बस्न मन पराउँछन्।
Due to personal and unavoidable household circumstances, our family is unable to dedicate the daily time, active exercise, and attention that an energetic breed like Happy requires. We want him to have the best possible life with a loving, dedicated family who can spend quality time with him and treat him as their own. घरायसी व्यस्तता र बाध्यताका कारण हामीले ह्याप्पीलाई आवश्यक पर्ने पर्याप्त समय, हेरचाह र दैनिक व्यायाम दिन असमर्थ भएका छौँ। उनीजस्तो सक्रिय र मायालु कुकुरले अझ राम्रो हेरचाह र समय पाउनुपर्छ भन्ने हाम्रो चाहना हो। त्यसैले उनलाई परिवारको सदस्य बनाएर जीवनभर माया र समय दिन सक्ने जिम्मेवार परिवारको खोजीमा हामीले एडाप्सनमा दिन लागेका हौँ।