
🐾 Adoption is 100% free. We do not charge any adoption fee, transportation fee, delivery fee, or any other charges. If anyone asks you to pay for adoption, HamroPets and Adopt a Dog Nepal are not liable for any such expenses.
🐾 दत्तक लिनु पूर्णतः निःशुल्क छ। हामी कुनै पनि दत्तक शुल्क, यातायात शुल्क, वा अन्य कुनै शुल्क लिँदैनौं। यदि कसैले दत्तकका लागि पैसा माग्छ भने, HamroPets र Adopt a Dog Nepal त्यस्तो खर्चका लागि जिम्मेवार छैनौं।
Golden retriever · female · 10 month
खानु,खेल्नु मन पराउने,चनाखो चलाख,नमस्ते गर्ने,कुखुरा गाई वस्तु र घरको हेरचाह गर्ने।
घरमा मासु लिएको बेला धेरै उताउलो हुने र अरू कुकुर,परिवार भन्दा बाहिरको मनिसहरुलाई छेउ पर्न नदिने त्यस कारण कसैले लेस्सीलाई राम्रो हेरचाह र घर दिनुहुन्छ भनि हामी विश्वस्त छौ।
छैन